Youtube को Video लाई Indetnet Downlod Manager बिना कसरि Downlod गर्ने ?

सवै भन्दा पहिले तपाई Youtube खोल्नुहोस।  र तलका दिएका बिधि अपनौनुहोस....
Stape 

  • Step 1 .................. .... ........


 यदि तपाइले Youtube Downlod गर्नु भा छैन भने मात्र यस link भित्र पस्नोस यदि गर्नु भएको छ भने  सिधै Youtube खोल्नुहोस।







Stape 2




अब आफुलाई मन परेको Video Scarch Box मा टाइप गर्नोस अनि Enter थिच्नुहोस।







 

Stape 3


  अब Video को list देखिन्छ।  तपाइले मन पराउनु भएको Videolsi लाई गर्नुहोस।






Stape 4



Video Play हुन सुरु भयो अब  Top Side मा हेर्नोस web address bar मा www.youtube.. देखिएको छ।  www. को ठीक पछाडी  ss typeगर्नोस जस्तोकि www.ssyoutube.....अनि keyboard  बाट end थिच्नुहोस।


 

Stape 5

 .............................

अब रातो घेरा भित्रको file हेर्नोस तपाइलाई जुन  file Downlod गर्न चाहनु हुन्छ त्यसमा Click गर्नुहोस Downlod सुरु हुन्छ।





धन्यवाद।
यस्तै Comuter Software , Hardware & Networking का बिसयमा Post हरु लिएर आउने छौं हाम्रो हेर्दै गर्नु होला।

        Thanks for see this post,
Image Hosted At MyspaceGens

0 comments:

Post a Comment