Tuesday, September 16, 2014

यसरी छिटो बन्द हुन्छ कम्प्युटर



तपाइँले आफ्नो कम्प्युटरलाई छिटो बन्द गराउन चाहनुहुन्छ भने कम्प्युटरको रजिष्ट्रीमा सानो परिवर्तन गरे मात्र हुन्छ। (यसखालको परिवर्तन गर्दा सामान्यतया कम्प्युटरमा खराबी नआउने भएपनि रजिष्ट्री फाइल ब्याकअप गर्न तथा सावधानी अपनाउन अनुरोध गरिन्छ)
त्यसका लागि तपाइँ आफ्नो कम्प्युटरको स्टार्ट बटनमा क्लिक गर्नुहोस्। त्यसमा रहेको RUN मा क्लिक गरेर regedit टाइप गर्नुहोस्। त्यसपछि ओके वा इन्टर गर्नुहोस्। त्यसपछि देखिने Registry Editor वीण्डोमा त्यसपछि HKEY_CURRENT_USER मा त्यसपछि Control Panel Desktop मा क्लिक गर्नुहोस्। Desktop मा क्लिक गरेपछि तपाइँले दायाँ तर्फो बक्समा WaitToKillServiceTimeout लेखेको फाइल देख्नुहुन्छ। त्यसलाई दायाँ क्लिक गरेर Modify मा क्लिक गर्नुहोस्।




यसरी क्लिक गरेपछि WaitToKillServiceTimeout लेखेको एउटा बक्स वीण्डो देखिन्छ जसमा भ्यालुमा कुनै अंक लेखिएको पाउनुहुनेछ। त्यसलाई परिवर्तन गरेर १००० भ्यालु राख्नुहोस् र OK मा क्लिक गरेर छोड्नुहोस्।
यती गरिसकेपछि तपाइँको कम्प्युटर पहिले भन्दा धेरै छिटो बन्द भएको अनुभव गर्नुहुनेछ।
यदि तपाई 
वीण्डोज सेभेन चलाउनुहुन्छ भने रजिस्ट्री एडिटरमा गएपछि HKEY_LOCAL_MACHINE त्यसपछि SYSTEM त्यसपछि CurrentControlSet त्यसपछि Control मा गएर WaitToKillServiceTimeoutलेखिएको फाइल पाउनुहुन्छ। त्यसमा क्लिक गर्दा आउने WaitToKillServiceTimeout लेखिएको वीण्डोमा रहेको भ्यालु डाटा भन्ने अप्समा देखिने १२००० लाई २००० मा परिवर्तन गरेर ओके गर्नुभयो भने तपाइँको कम्प्युटर छिटो बन्द हुन्छ।
 


Saturday, March 1, 2014

के तपाई  windows 7 मा Start button change गर्न चाहनु हुन्छ ? 



आफुले चाहे अनुसार आफ्नो फोटो स्टार्ट button मा लगाउन सकिन्छ .
हुनत तपाई हरुले change गरि सक्नु भो होला यदि change गर्नु भा छैन भने massage गर्नोस हामी तपाइलाई इमेल मार्फत software पठाई दिने छौं .
माथिको चित्रमा हेर्नोस त्यहाँ सानो नानीको फोटो लाई राखिएको छ .
Hi friends i am a maya nembang
                          see this my blogger............
                                                         ......... then suggest me
                                                                                               Please .....help me !

Friday, February 28, 2014

Image Hosted At MyspaceGens
Image Hosted At MyspaceGens

Tuesday, February 25, 2014

Youtube को Video लाई Indetnet Downlod Manager बिना कसरि Downlod गर्ने ?

सवै भन्दा पहिले तपाई Youtube खोल्नुहोस।  र तलका दिएका बिधि अपनौनुहोस....
Stape

  • Step 1..................  .... ........


 यदि तपाइले Youtube Downlod गर्नु भा छैन भने मात्र यस link भित्र पस्नोस यदि गर्नु भएको छ भने  सिधै Youtube खोल्नुहोस।




http://computertipsallinone.blogspot.com/p/youtube-video-indetnet-downlod-manager.html